उत्पत्ति 17:17 - नेपाली नयाँ संशोधित संस्करण17 तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?” Viz kapitolaपवित्र बाइबल17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?” Viz kapitola |