उत्पत्ति 17:15 - नेपाली नयाँ संशोधित संस्करण15 फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अबदेखि तैँले तेरी स्वास्नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ। Viz kapitolaपवित्र बाइबल15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 परमेश्वरले अब्राहामलाई यो पनि भन्नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ। Viz kapitola |