उत्पत्ति 16:8 - नेपाली नयाँ संशोधित संस्करण8 र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?” त्यसले भनी, “मेरी मालिक्नी साराईको सामुन्नेबाट भाग्दैछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र भने, “हागार, साराईको कमारी, तँ कताबाट आइस् र कता जाँदै छस्?” त्यसले उत्तर दिई, “मेरी मालिकनीदेखि म भाग्दै छु।” Viz kapitolaपवित्र बाइबल8 स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?” हागारले भनी, “म साराईदेखि भाग्दैछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।” Viz kapitola |