Online Bible

- Reklamy -




उत्पत्ति 16:3 - नेपाली नयाँ संशोधित संस्करण

3 अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनलाई साराईले रखेल बनाउन हागार दिइन्। (यो हुँदा, अब्रामले कनानमा दश वर्ष बास गरिसकेका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 16:3

Následuj nás:

Reklamy


Reklamy