उत्पत्ति 16:15 - नेपाली नयाँ संशोधित संस्करण15 अनि हागारले अब्रामको एक जना छोरो जन्माई। हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हागारबाट अब्रामको एउटा छोरो भयो। उनले त्यसको नाम इश्माएल राखे। Viz kapitolaपवित्र बाइबल15 हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी हागारले अब्रामका निम्ति एउटा छोरा जन्माई; अनि अब्रामले हागारले जन्माएको आफ्नो छोराको नाम इश्माएल राखे। Viz kapitola |