उत्पत्ति 16:10 - नेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुका दूतले फेरि त्यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब उनले भने, “म तँलाई यति धेरै सन्तान दिनेछु कि कसैले तिनलाई गन्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्न सकिनेछैन।” Viz kapitola |