उत्पत्ति 15:6 - नेपाली नयाँ संशोधित संस्करण6 अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब्रामले परमप्रभुमाथि आफ्नो भरोसा राखे। त्यसकारण परमप्रभु उनीसित प्रसन्न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो। Viz kapitolaपवित्र बाइबल6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि अब्रामले याहवेहमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो। Viz kapitola |