उत्पत्ति 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्छ र? म पछिको हकदार दमस्कसको एलीएजर मात्र छ। Viz kapitolaपवित्र बाइबल2 अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” Viz kapitola |