उत्पत्ति 15:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु— Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब तुरुन्तै परमेश्वरले त्यहाँ अब्रामसँग एउटा करार बाँध्नुभयो। उहाँले भन्नुभयो, “म तेरो वंशलाई मिश्रका सिमानादेखि यूफ्रेटिस नदीसम्म रहेका Viz kapitolaपवित्र बाइबल18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घर्ती दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म— Viz kapitola |