उत्पत्ति 15:16 - नेपाली नयाँ संशोधित संस्करण16 चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 चार पुस्तापछि मात्र तेरा सन्तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्ट भएर दण्डका योग्य नभइञ्जेल म तिनहरूलाई धपाउनेछैनँ।” Viz kapitolaपवित्र बाइबल16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।” Viz kapitola |