उत्पत्ति 15:12 - नेपाली नयाँ संशोधित संस्करण12 सूर्य अस्ताउँदा अब्राम मस्त निद्रामा परे, अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सूर्य अस्ताउन लाग्दा अब्राम घोर निद्रामा परे अनि डर र त्रास उनीमाथि आइलागे। Viz kapitolaपवित्र बाइबल12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। Viz kapitola |