उत्पत्ति 14:20 - नेपाली नयाँ संशोधित संस्करण20 सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्च परमेश्वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्कीसेदेकलाई दिए। Viz kapitolaपवित्र बाइबल20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।” अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए। Viz kapitola |