Online Bible

- Reklamy -




उत्पत्ति 14:2 - नेपाली नयाँ संशोधित संस्करण

2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अरू पाँच जना राजाहरू, सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेला (वा सोअर) का राजाहरूका विरुद्धमा लडाइँ गर्न आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए।

Viz kapitola kopírovat




उत्पत्ति 14:2

Následuj nás:

Reklamy


Reklamy