उत्पत्ति 14:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यहाँ उनले आफ्ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्कसका उत्तरमा होबासम्म खेदे। Viz kapitolaपवित्र बाइबल15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे। Viz kapitola |