उत्पत्ति 14:12 - नेपाली नयाँ संशोधित संस्करण12 उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अब्रामका भतिजा लोत सदोममा बसेका थिए र ती राजाहरूले लोत र उनका सारा सम्पत्ति पनि लगे। Viz kapitolaपवित्र बाइबल12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए। Viz kapitola |