उत्पत्ति 14:11 - नेपाली नयाँ संशोधित संस्करण11 ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए। Viz kapitolaपवित्र बाइबल11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे। Viz kapitola |