उत्पत्ति 14:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसै समयमा शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बेबिलोनियाका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर र गोयीमका राजा तिदाल, Viz kapitolaपवित्र बाइबल1 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस बेला शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर, Viz kapitola |