Online Bible

- Reklamy -




उत्पत्ति 13:9 - नेपाली नयाँ संशोधित संस्करण

9 सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण हामीहरू छुटौं, तिमीले चाहेको जमिन रोज, तिमी एकापट्टि जाऊ, म अर्कोपट्टि जानेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 13:9

Následuj nás:

Reklamy


Reklamy