Online Bible

- Reklamy -




उत्पत्ति 13:4 - नेपाली नयाँ संशोधित संस्करण

4 र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्‍यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 जहाँ उनले एउटा वेदी पनि बनाएका थिए। त्‍यहाँ परमप्रभुको आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे।

Viz kapitola kopírovat




उत्पत्ति 13:4

Následuj nás:

Reklamy


Reklamy