उत्पत्ति 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए। Viz kapitolaपवित्र बाइबल2 यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए। Viz kapitola |