Online Bible

- Reklamy -




उत्पत्ति 13:17 - नेपाली नयाँ संशोधित संस्करण

17 उठ्, देशको चारैतिर जा, किनकि म त्‍यो तँलाई दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अब गएर पूरा देशलाई हेर्‌ किनभने त्‍यो सम्‍पूर्ण म तँलाई दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।”

Viz kapitola kopírovat




उत्पत्ति 13:17

Následuj nás:

Reklamy


Reklamy