Online Bible

- Reklamy -




उत्पत्ति 13:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्‍तानलाई सधैँको निम्‍ति दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तैँले देखेका जति जम्‍मै जमिन म तँलाई र तेरा सन्‍तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु।

Viz kapitola kopírovat




उत्पत्ति 13:15

Následuj nás:

Reklamy


Reklamy