उत्पत्ति 13:12 - नेपाली नयाँ संशोधित संस्करण12 अब्रामचाहिँ कनान देशमा नै बस्न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्न लागे। Viz kapitolaपवित्र बाइबल12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे। Viz kapitola |