उत्पत्ति 13:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी लोतले सारा यर्दनको बेसी आफ्नो लागि रोजे र पूर्वपट्टि गए। त्यसरी ती दुई छुट्टिए। Viz kapitolaपवित्र बाइबल11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। Viz kapitola |