Online Bible

- Reklamy -




उत्पत्ति 12:19 - नेपाली नयाँ संशोधित संस्करण

19 ‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्‍यौ? यसैले मैले तिनलाई मेरी पत्‍नी तुल्‍याउन लगेको हुँ। अब हेर, तिम्री पत्‍नी यहीँ छिन्‌। तिनलाई लिएर जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिनी मेरी बहिनी हुन्‌ भनी किन भन्‍यौ? यसैले मैले तिनलाई मेरी पत्‍नी तुल्याउन लगेको हुँ। तिम्री स्‍वास्‍नी यहीँ छिन्‌, तिनलाई लिएर गइहाल।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 किन तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ? यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखें। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिमीले किन ‘तिनी त मेरी बहिनी हुन्’ भनी भन्यौ? त्यसैले त मैले तिनलाई पत्नी तुल्याउनलाई लगेँ। अब हेर तिम्री पत्नी यहाँ छिन्। तिनलाई लिएर यहाँबाट गइहाल!”

Viz kapitola kopírovat




उत्पत्ति 12:19

Následuj nás:

Reklamy


Reklamy