उत्पत्ति 12:15 - नेपाली नयाँ संशोधित संस्करण15 अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कति जना महलका अधिकारीहरूले तिनलाई देखे र तिनको सुन्दरताका बारेमा राजालाई भने। यसकारण तिनलाई राजमहलमा पुर्याए। Viz kapitolaपवित्र बाइबल15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो। Viz kapitola |