उत्पत्ति 12:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्दरी छ्यौ भन्ने मलाई थाहा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सिमाना नाघेर मिश्रमा पस्ने बेलामा उनले आफ्नी स्वास्नी साराईलाई भने “तिमी एउटी सुन्दरी स्त्री छ्यौ। Viz kapitolaपवित्र बाइबल11 तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनी जब इजिप्टमा प्रवेश गर्न लागेका थिए, तब तिनले आफ्नी पत्नी साराईलाई भने, “तिमी कति सुन्दरी स्त्री छ्यौ भनी म जान्दछु। Viz kapitola |