उत्पत्ति 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले आपसमा भने “आओ, हामी इँटा बनाऔं र पोलेर कडा पारौं।” तब तिनीहरूले घर आदि बनाउन इँटा र त्यो पक्का गरी बाँध्न अलकत्रा लिए। Viz kapitolaपवित्र बाइबल3 तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे। Viz kapitola |