उत्पत्ति 11:22 - नेपाली नयाँ संशोधित संस्करण22 सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सरूगको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो नाहोर जन्म्यो। Viz kapitolaपवित्र बाइबल22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए। Viz kapitola |