उत्पत्ति 11:20 - नेपाली नयाँ संशोधित संस्करण20 रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 रऊ ३२ वर्ष पुग्दा उनको एउटा छोरो सरूग जन्म्यो र Viz kapitolaपवित्र बाइबल20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए। Viz kapitola |