Online Bible

- Reklamy -




उत्पत्ति 11:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्‍यहीँ बसोबास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पूर्वमा डुलिहिँड्दा तिनीहरू शिनार बेबिलोनिया देशको एउटा मैदानमा आइपुगे र त्‍यहाँ बस्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 11:2

Následuj nás:

Reklamy


Reklamy