उत्पत्ति 11:18 - नेपाली नयाँ संशोधित संस्करण18 पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पेलेग ३० पुग्दा उनको एउटा छोरो रऊ जन्म्यो। Viz kapitolaपवित्र बाइबल18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए। Viz kapitola |