उत्पत्ति 11:16 - नेपाली नयाँ संशोधित संस्करण16 एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एबेर ३४ वर्षको हुँदा उनको एउटा छोरो पेलेग जन्म्यो। Viz kapitolaपवित्र बाइबल16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए। Viz kapitola |