उत्पत्ति 11:14 - नेपाली नयाँ संशोधित संस्करण14 शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शेलहको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो एबेर जन्म्यो। Viz kapitolaपवित्र बाइबल14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए। Viz kapitola |