उत्पत्ति 10:14 - नेपाली नयाँ संशोधित संस्करण14 पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पत्रुसी, कस्लूही र कप्तोरीका मानिसहरू भए। कप्तोरबाट पलिश्तीहरू जन्मिए। Viz kapitolaपवित्र बाइबल14 पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्तोरीहरू। Viz kapitola |