Online Bible

- Reklamy -




उत्पत्ति 10:10 - नेपाली नयाँ संशोधित संस्करण

10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सुरुमा उनका राज्‍यमा बेबिलोनिया, एरेक, अक्‍कद पर्थे, यी तीनैवटा बेबिलोनिया देशमा पर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।

Viz kapitola kopírovat




उत्पत्ति 10:10

Následuj nás:

Reklamy


Reklamy