उत्पत्ति 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन। Viz kapitola |