Online Bible

- Reklamy -




उत्पत्ति 1:28 - नेपाली नयाँ संशोधित संस्करण

28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 परमेश्‍वरले आशिष् दिँदै यसो भन्‍नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्‍तानले सारा पृथ्‍वी भरून् र त्‍यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 परमेश्‍वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”

Viz kapitola kopírovat




उत्पत्ति 1:28

Následuj nás:

Reklamy


Reklamy