उत्पत्ति 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्यस्तै भइहाल्यो। Viz kapitolaपवित्र बाइबल15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो। Viz kapitola |