Online Bible

- Reklamy -




उत्पत्ति 1:11 - नेपाली नयाँ संशोधित संस्करण

11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्‍वीले सबै प्रकारका रूखपात, अन्‍न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्‍यस्‍तै भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।

Viz kapitola kopírovat




उत्पत्ति 1:11

Následuj nás:

Reklamy


Reklamy