Online Bible

- Reklamy -




गलाती 6:8 - नेपाली नयाँ संशोधित संस्करण

8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यदि कसैले शारीरिक स्‍वभावको खेती लाउँछ भने मृत्‍युको बाली उठाउनेछ। आत्‍माको खेती गर्नेले आत्‍माबाट नै अजम्‍मरी जीवनको बाली उठाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।

Viz kapitola kopírovat




गलाती 6:8

Následuj nás:

Reklamy


Reklamy