गलाती 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्लाउने काम भएको होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यो काम त तिमीहरूलाई बोलाउनुहुने परमेश्वरले गर्नुभएको होइन। Viz kapitolaपवित्र बाइबल8 यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ। Viz kapitola |