गलाती 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो— प्रेमद्वारा काम गर्ने विश्वास। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 खतना गरे पनि, नलाए पनि ख्रीष्ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्वास हो। Viz kapitolaपवित्र बाइबल6 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्वासको मात्र मूल्य छ। Viz kapitola |