Online Bible

- Reklamy -




गलाती 5:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरू जो व्‍यवस्‍थाद्वारा धर्मी ठहरिन चाहन्‍छौ, तिमीहरू ख्रीष्‍टबाट अलग्‍ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुन खोज्‍ने जति तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ। परमेश्‍वरको अनुग्रहबाट टाढा भएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ।

Viz kapitola kopírovat




गलाती 5:4

Následuj nás:

Reklamy


Reklamy