गलाती 5:23 - नेपाली नयाँ संशोधित संस्करण23 नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्नु, यिनीहरूको विरोधमा कुनै नियम छैन। Viz kapitolaपवित्र बाइबल23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। Viz kapitola |