गलाती 5:22 - नेपाली नयाँ संशोधित संस्करण22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पवित्र आत्माका फलचाहिँ यी हुन्– प्रेम गर्नु, आनन्दित हुनु, मेलमिलाप गर्नु, मन थाम्नु, दया गर्नु र भलाइ गर्नु, Viz kapitolaपवित्र बाइबल22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, Viz kapitola |