Online Bible

- Reklamy -




गलाती 5:2 - नेपाली नयाँ संशोधित संस्करण

2 म पावलले नै तिमीहरूलाई भन्‍दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्‍टबाट तिमीलाई कुनै फाइदा हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सुन म पावल आफैंले तिमीहरूलाई भन्‍दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्‍छौ भने तिमीहरूको लागि ख्रीष्‍टको त केही कामै भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ।

Viz kapitola kopírovat




गलाती 5:2

Následuj nás:

Reklamy


Reklamy