गलाती 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्नो अङ्ग नै काटे पनि हुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूलाई अन्योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्नू नि। Viz kapitolaपवित्र बाइबल12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो। Viz kapitola |