गलाती 5:10 - नेपाली नयाँ संशोधित संस्करण10 म प्रभुमा भरोसा राख्दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामी सबै प्रभुसँग भएकोले तिमीहरू अर्कैतिर लाग्नेछैनौ भन्ने मलाई विश्वास लागेको छ। तिमीहरूलाई अल्मल्याएर कुबाटो लाउनेलाई जोसुकै भए पनि परमेश्वरले सजाय दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल10 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म प्रभुमा विश्वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ। Viz kapitola |