Online Bible

- Reklamy -




गलाती 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर अब त तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्‍छ सिद्धान्‍तहरूतिर फर्कन्‍छौ र फेरि तिनका दास बन्‍न चाहन्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर अब त तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ अथवा यसो भनौं, परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुभएको छ र अब कसरी ती पुरानै कमजोर बेकम्‍मा आत्‍माहरूकहाँ फर्की जान चाहन्‍छौ? तिमीहरू फेरि किन तिनीहरूको कमारा बन्‍न चाहन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्‍न चाहन्छौ?

Viz kapitola kopírovat




गलाती 4:9

Následuj nás:

Reklamy


Reklamy